‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने

मंगलबार, जेठ १, २०८१

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने भएको छ ।  मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलालााई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने घोषणा गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार