सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

मंगलबार, जेठ १, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो । आज दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार