राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

सोमबार, जेठ ७, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुख व्यक्त गरेका छन् । राष्ट्र्पति पौडेलले राष्ट्रपति रायसी र गृहमन्त्री हुसेन अमीर-अब्दुल्लाहियनको निधनमा दुख व्यक्त गरेका हुन् । उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार