बजेट नीतिः सरकारी कार्यालयमा विदेशी गलैंचा निषेध

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए । त्यस्तै अर्थमन्त्री पुनले ५ लाख परिवारलाई लालपूर्जा दिने घोषणा गरेका छन् ।  देशभरका भूमिहिन परिवालाई जग्गाको लाजपुर्जा दिइने बताएका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार