यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, जेठ १८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । 
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।  आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार