गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिला टोलीलाई विदाई

शुक्रबार, असार १४, २०८१

काठमाडौं । गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिलाहरूको टोलीलाई विदाई गरिएको छ । शुक्रबार नागपोखरी नक्साल स्थित नेपाल परिवर्तन सङ्घको सचिवालयमा विदाई कार्यक्रम आयोजना गरी गञ्जला चुली हिमाल आरोहण गर्न जाने २७ जना महिलाहरूको टोलीलाई विदाई गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार