नारायणी नदिमा फसेका ५८ जनाको सकुशल उद्वार

आइतबार, असार २३, २०८१

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदिमा फसेका ५८ जनाको असार २२ गते राती पौने ११ बजे सकुशल उद्वार गरिएको छ । बर्षाको कारण नारायणी नदिमा आएको बाढिमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेको हो ।  

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार