रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी

शुक्रबार, असार २८, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र अप्रति (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् । परियारले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान अग्रण ह्वीप समेत जारी गरेको जानकारी दिएका हुन् ।  नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । 
  

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार