संसदमा विश्वासको मतमाथि मतबिभाजनको प्रक्रिया शुरु

शुक्रबार, असार २८, २०८१

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ । छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए । विश्वासको मतमाथिको मत बिभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।
  
  
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार