कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार

आइतबार, असार ३०, २०८१

पशुपतिस्थित वनकालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत साइकल र्याली आयोजना गरिएको छ । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार