प्रतिनिधि सभाको बैठक फेरी सारियो

आइतबार, असार ३०, २०८१

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ । अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार