परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

मंगलबार, साउन १, २०८१

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री राणालाई राजदूत श्रीवास्तवले शिष्टाचार भेट भरेको परराष्ट्रले जनाएको छ । भेटका क्रममा नेपाल भारतबीचको सम्बन्धकाका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार