मुगुमा भूकम्पको धक्का महसुस 

बुधबार, साउन २, २०८१

काठमाडौं । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार