प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

बुधबार, साउन २, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।  असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् ।  सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ । 
  

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार