महान्यायाधिवक्ता बडालले लिए सपथ 

बिहीबार, साउन ३, २०८१

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले सपथ ग्रहण गरेका छन् । बिहीबार रमेश बडालले शीतल निवासमा सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले शपथ गराएका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार