नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सहभागी हुने छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार