पेरिस ओलम्पिकको पहिलो पदक काजकिस्तानले जित्यो

शनिबार, साउन १२, २०८१

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ । काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो । यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार