साउनको दोस्रो सोमबार रंगिन पशुपतिनाथ

सोमबार, साउन १४, २०८१

साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देखिन्थ्यो । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार