प्यूठानको बनमा भेटिएको शङ्कास्पद वस्तु सेनाको टोलीद्वारा निष्क्रिय

बुधबार, साउन १६, २०८१

प्यूठान । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शङ्कास्पद वस्तु फेला परेको छ । सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्क्रिय पारेको छ ।
  


 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार