राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु

मंगलबार, साउन २९, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु भएकाे छ । मुख्यतयाः जलन सबन्धी बिधेयकमा छलफल साे बैठककाे अजेन्डामा छलःल केन्दुित रहने छ । आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ । कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ । उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार