रास्वपा सांसद ढकालले भने, ‘सडक दुर्घटना भ्रष्टचारले भएको हो’

मंगलबार, साउन २९, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन । ‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टचारले हो,’ ढकालले भने ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार