सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको छ । मंगलबार सिहंदरबारस्थित राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा उक्त छलफल भएको हो । छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्को पनि सहभागिता रहेको थियो ।