नेप्सेमा ३४ अंकको गिरावट

आइतबार, भदौ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । आइतबार नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८  पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७  हजार ३७६ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले  घटेको छ ।आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७  स्टकको मूल्य घटेको छ । आज कारोबारको आधारमा सबै भन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको छ । 
  

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार