रामेछापमा पहिरो, ६ जनाको मृत्यु

आइतबार, भदौ ९, २०८१

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार