ललितपुर महानगर कार्यपालिका सदस्य सानुकाजी तोलाङ्गे भन्छन् : महानगरले उद्योग र कलकारखाना खोल्नुपर्छ

बिहीबार, भदौ १३, २०८१

शब्दपाटी डिजिटल मिडियाले स्थानीय सरकारलाई बलियो बनाउन स्थानीय तहमा भएका गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । यसका लागि हामीले नगरपालिका–गाउँपालिकाका प्रमुख–उप्रमुख÷अध्यक्ष–उपाध्यक्षसहित वडा अध्यक्ष तथा वडा सदस्यहरूसँगको कुराकानी निरन्तर प्रस्तुत गरिरहेका छौँ । जनप्रतिनिधिसँग शब्दपाटीको यो श्रृँङ्खलामा यस पटक हामीले ललितपुर महानगरपालिका वडा नंं. १४का कार्यपालिका सदस्य सानुकाजी तोलाङ्गेसँग कुराकानी गरेका छौं । प्रस्तुत छ  तोलाङ्गेसँगको कुराकानी ।  

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार