आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्न स्थानीय सरकारसँग अनुरोध

बिहीबार, भदौ १३, २०८१

तिलगंगा आँखा प्रतिष्ठानका चिफ अपरेटिङ्ग अफिसर्स (सिओओ) पिताम्बर अधिकारीले स्थानीय सरकारसँग आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । गोदावरी नगरपालिका वडा नं. ११ (वडा कार्यालयसँगै) गोदावरी नगरपालिकाले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी संचालनमा ल्याएको सामुदायिक आँखा केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले स्थानीय सरकारले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । तिलगंगा आँखा प्रतिष्ठानले आँखा उपचारलाई सहज र सजिलो बनाउन देशभरका झण्डै ४५ वटा स्थानीय सरकारसँग सहकार्य गरी समुदाय स्तरमा आँखा उपचार केन्द्र संचालन गर्न स्थानीय सरकारसँग सहकार्य गरेको छ । यसै सम्बन्धमा पिताम्बर अधिकारीसँग गरिएको कुराकानी 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार