सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का 

मंगलबार, भदौ १८, २०८१

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।  भूकम्पको धक्काको सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार