मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेपछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार