अर्थ समितिको बैठक बस्दै

आइतबार, भदौ २३, २०८१

काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ । अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरी बोलाइएको हाे । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार