रणवीर र दीपिकालाई पुत्रीलाभ

आइतबार, भदौ २३, २०८१
मयुर प्लाई

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई पुत्री लाभ भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दिपीकाले आइतबार छोरीलाई जन्म दिएकी हुन् । रणवीर र दीपिकाले आधिकारीक रुपमा भने अहिलेसम्म जानकारी दिएका छैनन् । गत फेब्रुअरीमा दुवैले सामाजिक सञ्जालमार्फत सेप्टेम्बरमा आफु अभिभावक बन्ने घोषणा गरेका थिए । केहि बर्षको अफ्येर्सपछि रणवीर र दीपिकाले २०१८ मा विवाह गरेका थिए ।
   

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार