लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पूर्ननिर्माण प्राधिकरमा पनि प्रमुख कार्यकारी अधिकृत थिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार