ताप्लेजुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

आइतबार, भदौ ३०, २०८१

काठमाडौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ : ०८ मा भूकम्प गएको हो । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार