संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै

सोमबार, भदौ ३१, २०८१

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि  शुरु भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार