सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री पौडेल पुगे स्टक एक्सचेन्जको कार्यालय

बुधबार, असोज २, २०८१
मयुर प्लाई
Global Ime Bank

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री विष्णु पौडेले नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगेका छन्। राजस्वसचिवसहितको प्रतिनिधिमण्डल लिएर उनी बुधबार स्टक  एक्सचेन्जको कार्यालयपुगेका हुन् । उनले सेयर बजारको नियमित कारोबारको प्रक्रियाबारे जानकारी लिइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार