माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

सोमबार, असोज १४, २०८१

विराटनगर । कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार