ललितपुर महानगरले डुंगा किन्ने 

बिहीबार, असोज १७, २०८१

ललितपुर । ललितपुर महानगरपालिकाले डुंगा किन्ने भएको छ । सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले डुंगा नहुँदा उद्धार गर्न  समस्या भएकोले बताए । उनले भने , बाढी र डुबानमा डुंगा नहुँदा उद्धारमा समस्या भयो, अब हामी  नै  चार पाँचवटा डुंगा किन्छौं ’ उनले भने । डुंगा नहुँदा साह्रै दुःख पाएको बताउँदै त्यसका लागि आवश्यक  नभएर साह्रै दुःख पायौँ, त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं,’ नगर प्रमुख महर्जनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार