सुमन वर्षाद्वारा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । सुमन वर्षादवरा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक भएको छ ।  बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सुमन वर्षाकृत कथासंग्रह ‘अभ्यन्तर’ सार्वजनिकीकरण भएको हो ।  वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  उनले सुमनले लेखेका कथाहरुमा पाश्चात्य साहित्यको विद्वान कथाकारको निकै ठूलो प्रभाव देखेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार