आज विजय दशमी, टीकाको उत्तम साइत ११:३६ बजे

शनिबार, असोज २६, २०८१

काठमाडौं ।  बडादशैंको अन्तर्गत आज विजया दशमी घर घरमा टीका जमरा लगाएर मनाइँदैछ । टीकाको शुभसाइत बिहान ११:३६ बजे रहेको छ ।  टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइत अनुसार  असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८:३३ बजे शुभ साइत रहेको छ । 


 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार