सोसल मिडिया
Contact Us
युनिकोड
कार्यकारी समितिको बैठकपछि शुक्रबार अपराह्न ३ बजे राष्ट्रिय परिषद्को बैठक बस्नेछ। प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको समितिको बैठक यस वर्ष पहिलोपटक बस्न लागेको हो। मध्यअसोजको बाढीपहिरोबारे नीतिगत निर्णय यो समितिले गर्नेछ। प्रधानमन्त्री अध्यक्ष हुने परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारीलगायत सदस्य रहन्छन् ।