काठमाडौं महानगरपालिकाले गर्‍याे पर्यटन दिवसका अवसरमा अर्केष्ट्रा प्रदर्शन

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं । विश्व पर्यटन दिवस २०८१ का अवसरमा काठमाडौं महानगरपालिकाले विभिन्न प्रकारको नाच, बाजा र कलाकारहरुको अर्केष्ट्रा प्रदर्शन गरेको छ । शनिबार वसन्तपुरमा पर्यटन प्रवर्धनका लागि काठमाडौं दरवार स्क्वायर पर्यटन प्रवद्र्घन संघ तथा विभिन्न स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले उक्त प्रस्तुतीहरु गरेको हो ।  त्यसमा भेलु र घिन्ताङ्घिसि प्याखं, बसन्तपुर डबली, १००० जना कलाकारहरुको सामुहिक  धिमे प्याखं÷नृत्य, कुमारी घर अगाडी र देवलहरु, गद्दी बैठक प्रवेशद्वार अगाडीबाट अवलोकन गरिने, १२५ जना स्थानीय कलाकारहरुको अर्केष्ट्रा प्रदर्शन, बसन्तपुर डबली र कला तथा हस्तकला प्रदर्शनीहरु भएका छन् । 

Photos-(1)-(7)-1729347358.jpg
Photos-(12)-(2)-1729347350.jpg
Photos-(9)-(2)-1729347345.jpg
Photos-(8)-(2)-1729347344.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार