‘पशु बली होइन, रिस — अहंकारको बली दिऔँ ’ (भिडियाे)

आइतबार, कात्तिक ४, २०८१

प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला यो वर्ष मंसीर महिनामा लाग्दैछ । मनोकामना पुरा हुने आकांक्षाले यो मेलामा हजारौं पशुलाई बली दिइन्छ । पशुलाई बली दिएर मनोकामना पुरा हुने अन्धविश्वास विरुद्ध घनिभूत रुपमा अहिले आवाज उठिरहेका छन् , छलफल भइरहेका छन् । ती छलफलमा पशु बलीको सट्टामा गढीमाईलाई भेटी, फलफूल चढाउन सकिने सन्दर्भ उठिरहेका छन् । यसै क्रममा पशु कल्याण संघकी अध्यक्ष तथा स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठसँग गरिएको कुराकानी :

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार