दुई संसदीय समितिको बैठक बस्दै

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।  जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।  बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।  त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार