विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधि सम्बन्धमा छलफल

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको छ । बुधबार सिंहदरवारमा बसेको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको समिति सभापति तुलसा कुमारी दहालले बताइन् । बैठकमा उनले लामो समयसम्म कुनै विषयमा छलफल गर्नुभन्दा सबै विषय समेटिनुपर्ने बताइन् ।  उनले भन्नि,  ‘लामो समयसम्म एउटै विषयमा छलफल गर्नुभन्दा सबै कुरा समेटिँदा राम्रो  हुने  छ । कुनै  परस्थितिले लामो छलफल गर्ने स्थिति बन्यो भने कुनै  शब्द त्यहाँ राखेर अगाडि बढ्नुपर्छ ।’ साथै  उनले बार्षिक प्रतिवेदन समितिमा राख्दा राम्रो हुने बताइन् ।

Photo-(4)-(6)-1729697902.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार