सेनाले मनायो संयुक्त राष्ट्रसङ्घ दिवस

बिहीबार, कात्तिक ८, २०८१

KP-oli-1729765426.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथिका रुपमा नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ दिवस २०२४ मनाएको छ । बिहीबार काठमाडौँस्थित जङ्गी अड्डामा विशेष समारोह गरी राष्ट्रसङ्घ दिवस मनाएको हो ।

Hudkeli-dance-1729765426.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार