सत्तारुढ दलको बैठक बस्दै

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार