मन्त्रिपरिषद्को बैठक बस्दै

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ । आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ ।  प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता  नियमित बैठक बस्न सकेको थिएन । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार