सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार नै दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।