आजको फलफूल तथा तरकारीको मूल्य

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोका ६०, लोकल बन्दाको ५०, काउली स्थानीयको १०० रुपैयाँ रहेको छ । यसैगरी भन्टा डल्लोको ६०, रायो सागको ३०, अनारको ४५० र मौसमको १५० रुपैयाँ रहेको छ । त्यस्तै,लोकल गाजर १२० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ पैसा, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० भटमासकोशा ७० रुपैयाँ,लौका ५०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
करिब १७ प्रतशितले राजस्व वृद्धि
मंगलबार, कात्तिक २७, २०८१

सुनको मूल्य बढ्दा चाँदी घट्यो
मंगलबार, कात्तिक २७, २०८१