विश्वप्रकाश भन्छन्, ‘खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ’ 

शनिबार, मंसिर १, २०८१

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेल क्षेत्रबाट नेपाली राजनीतिले नियममा बसेर काम गर्ने कुरा सिक्नुपर्ने बताएका छन् । शनिबार ‘प्रथम झापा १–काठमाडौं कप फुट्सल प्रतियोगिताका अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिले खेल क्षेत्रमा जसरी नै नियममा बाँधिनुपर्ने बताए ।  उनले भने, ‘खेलले हामी सबैलाई जोड्ने काम गर्छ, त्यसकारण आज यो खेल भइरहेको छ । म जे मा पनि रमाउने मान्छे हो । जसरी हामी खेल खेल्दा नियममा बाधिएर खेल्छौ त्यसरी नै राजनीतिमा पनि नियममा बसेर काम गर्नुपर्छ । खेलबाट राजनीतिले केही सिक्नुपर्छ ।’  

Photo-(29)-1731767279.jpg
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार