माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

सोमबार, मंसिर ३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो । बैठक भोलि अपराह्न ४ बजे बस्ने छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार